कालिका लघुवित्तको व्यवस्थापनमा नयाँ जिम्मेवारी, डीसीईओ बने दिवस ढकाल

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिवस ढकाल नियुक्त भएका छन्। संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई असोज १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। स्याङ्जामा जन्मिएका ढकालसँग लघुवित्त क्षेत्रमा विभिन्न जिम्मेवारीमा काम गरेको अनुभव छ। कालिका लघुवित्तमा आउनुअघि उनले मातृभूमि लघुवित्त […]