बागलुङ सेवा समाज न्युयोर्कको अध्यक्षमा कँडेल, महासचिवमा सुनार

बागलुङ सेवा समाज अमेरिका-न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जीवनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा विमल हमाल, उपाध्यक्षमा सुजन बस्याल, महिला उपाध्यक्षमा मायादेवी पुन मगर र महासचिवमा जीवनदास सुनार निर्विरोध चयन भएका छन् त्यस्तै, सचिव द्वयमा नवराज सापकोटा र अशोक खड्का, कोषाध्यक्षमा विशाल निउरे, सह […]