पर्यटन प्रवद्र्धनसँगै सामाजिक सेवामा युवा

स्याङ्जा । पर्यटकीय क्षेत्रको प्रवद्र्धन, संरक्षण तथा सामाजिक सेवा र विकासमा स्थानीय युवाहरु सक्रिय भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाका युवाहरु ‘द राइजिङ्ग ग्रुप’ मार्फत पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै संरक्षण तथा सामाजिक सेवा र विकासमा सक्रिय भएका हुन् । नगरभित्रका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार, सरसफाइमा एकजुट देखिएका युवाले सामाजिक सेवाका गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । […]