काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने भनेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विगतमा एउटै क्याबिनेटमा गगन थापासँग सहकार्य गरेको स्मरण गर्दै यस्तो बताएका हुन् । ‘गगनजीलाई मैले त्यतिबेलै भन्थेँ अन्ततः यो देशको एकदिन नेतृत्व गर्ने […]