काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिकाका १३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। समितिले कनकाई नगरपालिका-३ र ६ मा बसोबास गर्ने भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा प्रदान गरेको हो। समितिले सार्वजनिक गरेको विवरण अनुसार वितरण गरिएका जग्गामध्ये केही आवासीय र केही कृषि प्रयोजनका छन्। लामो समयदेखि भोगचलन […]