कुरिल टापुमा पुटिन

पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका कारण तनावपूर्ण रहँदै आएको रूस–जापान सम्बन्धमा थप चिसोपन आउन सक्ने सङ्केत गरेको छ।