तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आपूर्ति सहज बनाउन सम्बन्धित ग्यास उद्योग, डिलर तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ । जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव भएको गुनासो आएपछि प्रशासनले सम्बन्धित उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार […]