जेन जेड आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

काठमाडौँ । जेन जेड आन्दोलनमा कारागारबाट फरार भएका कैदी भरुवा बन्दुकसहित नेपाल प्रहरीले पक्राउ गरेको छ । एक सिंगे गैँडा मारी, वन्यजन्तु सम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएर भरतपुर कारागारमा चितवन थाकलटारका ४५ वर्षीय आईतसिंह लामा कैद भुक्तान गरिएका थिए। तर, जेन जेड आन्दोलनमा उनी फरार रहेका थिए। उनलाई खोजतलास […]