कांग्रेसको १५औँ महाधिवेशन सुरु: सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प,समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतवार काठमाडौँको ऐतिहासिक खुलामञ्चमा सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाले उद्घाटन गरेको यस महाधिवेशनमा कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो संख्यामा प्रतिनिधि सहभागी भएको बताइएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधिसहभागी […]