सिप परीक्षण नरोकिए साउदीमा श्रमिक नपठाउने म्यानपावर व्यवसायीको चेतावनी
२३ असार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने नेपाली श्रमिकका लागि लागु गर्न लागिएको स्किल भेरिफिकेसन प्रोग्राम (एसभीपी) तत्काल स्थगित नगरे साउदी अरबमा नेपाली श्रमिक पठाउने प्रक्रिया नै रोक्ने चेतावनी दिएको …