२४, असार, चितवन । चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक विद्यार्थी एक विरुवा वृक्षारोपण अभियान सञ्चालन गरेको छ ।
विद्यार्थीलाई वृक्षारोपणको महत्व जगाउनका लागि वृक्षारोपणदेखि हुर्काउनेसम्मको व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेर यस्तो …