खड्का निवासमा भोलि इतर समूहको बैठक, राष्ट्रिय भेलाको मिति तोक्नेबारे छलफल

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार(भोलि)का लागि इतर समूहको बैठक बोलाएका छन् । दिउँसो २ बजे गल्फुटारस्थित खड्काको निवासमा बैठक बस्ने तयारी छ । बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे …