काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तुलनामा १ हजार ४ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो […]