जयकुमारनाथ शाह स्मृति यू–१६ क्रिकेट : पुलिस, जेम्स, त्रियोग, रेडियन्ट, केएमसी र एन्जल्स हार्ट विजयी

२० जेठ, काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’को दोस्रो दिन बुधबार ६ खेल सम्पन्न भएका छन् । माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदान तथा त्रिवि क्रिकेट मैदानमा भएका …