होल्डिङ सेन्टरमा बालबालिकालक्षित मनोरञ्जनात्मक कार्यक्रम गर्दै काठमाडाैं महानगर

सुकुम्बासी बस्तीबाट होल्डिङ सेन्टरमा लगिएका बालबालिकालाई लक्षित गरी काठमाडौं महानगरपालिकाले खेल तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।