पहुँचका भरमा सुविधा लिनेहरूबाट ६२२ सरकारी सवारी साधन फिर्ता

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको स्रोत दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिएको छ।