साप्ताहिक अर्थसंक्षेप : भुक्तानी माग्दै लुम्बिनीका ठेकेदार सडकमा, ९ महिनामा १ खर्ब बढीको डिजेल मात्रै आयात र ७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष

उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रको विरोध उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संगठनले विरोध जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै विरोध जनाएका हुन् । सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?  नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको […]