अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा अमेरिका–इरानबीच शान्ति वार्ता असफल भएपछि अर्को वार्ता हुन लागेको हो । अमेरिका र इरानबीच २२ अप्रिलमा युद्धविराम सकिँदै छ। यसअघि इरानले पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको थियो। इरानले अमेरिकामाथि अत्यधिक माग, अव्यवहारिक सर्त, बारम्बार अडान परिवर्तन र विरोधाभासी अभिव्यक्तिले वार्तामा अवरोध […]