प्रस्तावित संघीय प्रहरी ऐन : अध्ययन गर्न प्रहरी हेडक्वार्टरले बनायो समिति

६ वैशाख, काठमाडौं । संसद् विघटन भएसँगै निष्क्रिय भएको प्रहरी विधेयक (प्रस्तावित संघीय प्रहरी ऐन)को बारेमा अध्ययन गर्न प्रहरी हेडर्क्वाटर नक्सालले समिति गठन गरेको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि संसद् विघटन …