९ वैशाख, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा शर्मनाक पराजय बेहोरेका पुराना दलहरूमा पुनर्गठनको बहस तीव्र छ।
विशेषगरी नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपामा नेतृत्व परिवर्तनको दबाब बढी छ। विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाउने निर्णयलाई …