इन्धन महँगिँदा अर्थतन्त्रमा बहुआयामिक असर, आर्थिक वृद्धिदरमै धक्का

६ वैशाख, काठमाडौं । चार महिनाअघि अर्थात् १६ जनवरी २०२६ मा डिजेलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ थियो । इरान–अमेरिका युद्धका कारण डिजेलको मूल्य भारी वृद्धि भइसकेको छ । १६ अप्रिल २०२६ मा डिजेलको मूल्य …