सर्वोच्चको निर्णयपछि कांग्रेस नेता पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतले पार्टीको आधिकारिता सम्बन्धी दायर रिट खारेज गरेपछि उनी निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका हुन् । काठमाडौं गोल्फुटारस्थित निवासमा …