आज रामनवमी पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ ।