आइसको हिराशत खोल्ने ट्रम्प प्रशासनको योजनाविरुद्ध अदालतमा मुद्दा

जम्मा ५ हजार ५ सय मात्र जनसङ्ख्या भएको जर्जियाको एउटा सानो सहर ‘सोसियल सर्कल’ ले अमेरिकी गृह मन्त्रालय र आइस विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। आफ्नो सानो क्षेत्रमा १० हजार आप्रवासीहरूलाई राख्ने गरी ठूलो थुना गृह खोल्ने संघीय सरकारको योजनाविरुद्ध उक्त समुदायले कानुनी उपचार खोजेको हो। सहरका अधिकारीहरूद्वारा दायर गरिएको उक्त मुद्दामा आइसको यो […]