निगमले भोलिदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने

आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले भोलि (शुक्रबार)देखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने भएकाे छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने बताए ।