गैर-कानूनी रूपमा धमाधम भर्ना खोल्दै निजी स्कूलहरू, नियमित परीक्षा नसकिँदै ‘इन्ट्रान्स रिजल्ट’

चालू शैक्षिक सत्रको वार्षिक परीक्षा चलिरहेकै बेला राजधानीका नाम चलेका निजी विद्यालयहरूले गैर-कानूनी रूपमा नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान तीव्र पारेका छन् । शिक्षा नियमावलीले वैशाखमा मात्रै भर्ना खोल्न स्पष्ट व्यवस्था गरे पनि विद्यालयहरूले यसको धज्जी उडाउँदै नियमित परीक्षा नसकिँदै इन्ट्रान्स (प्रवेश परीक्षा) लिएर नतिजासमेत सार्वजनिक गर्न थालेका छन् । यसको ज्वलन्त […]