नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ । यो कार्यक्रम रोजगारीको लागि आवश्यक योग्यता अभिवृद्धि गर्ने, उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य सुदृढ बनाउने, संरचित करिअरका अवसर उपलब्ध गराउने तथा उम्मेदवारलाई […]