ग्यास ल्याउन नसक्ने आयल निगम र उद्योगी, दोषजति उपभोक्तालाई

५ चैत, काठमाडौं । ‘उपभोक्ताले २ देखि १५ वटासम्म ग्यास सिलिन्डर स्टक गरेर राखेका कारण बजारमा ग्यासको कृत्रिम अभाव भयो,’ पछिल्लो समय नेपाल आयल निगम, ग्यास उद्योगी र विक्रेताले संयुक्त रूपमा भन्दै आएको वाक्य हो …