प्रदेश र जिल्ला अध्यक्षलाई पोखरेलको ब्रिफिङ- अराजकताको जगमा नयाँ शक्ति उदाए

२ चैत, काठमाडौं । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक बसेको छ । बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव शंकर पोखरेललेले पछिल्लो मतपरिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरे । पोखरेलले …