प्रेमको नाममा लुकेको हिंसा!

उनको प्रेम सुरू भएपछि उनले सबै साथीहरूसँग कुरा गर्न बन्द गरिन्, किनकि प्रेमीलाई मन पर्दैन।