एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

बेमौसमी बाढीपहिरो, हिमपात र जेन–जी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको हो ।