पुन: जुटे राप्रपा र राप्रपा नेपाल

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच एकीकरण भएको छ। काठमाडौँमा आज (बुधबार) आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरियो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए। ठूला राजनीतिक […]