अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलायो

अमेरिकाले नेपालसहित विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ।