निर्वाचनको विकल्प छैन : मन्त्री सिन्हा

१ पुस, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताएका छन् । निर्वाचनबारे सरकारसँग निर्वाचन आयोगले मंगलवार गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा …