‘निर्वाचनमा चर्का कुरा गर्ने धेरै हुन्छन्, मैले काम गरेरै देखाएको छु’

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज विष्ट गुल्मी–२ बाट उम्मेदवार छन्। चुनावी अभियानका क्रममा आफ्नै निर्वाचन क्षेत्र पुगेका विष्टले मतदातासँग एमालेले अगाडि बढाएको एजेन्डा सँगसँगै आफूले गुल्मेली जनताका निम्ति गरेका कामहरूबारे बताइरहेका छन्। यसै …