काठमाडौं– शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी थालिएको छ । चीनबाट आयात गरिएको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता भएका थिए । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार दुर्घटनामा कालिका गाउँपालिका–३ का २२ वर्षीय सविन तामाङ बेपत्ता भएका हुन् । भन्सार जाँच पास गरी काठमाडौं लैजाँदै गरिएको […]