आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने

१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ । आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ …