पछिल्लो समय नेपालका बीमा क्षेत्रमा देखिएका केही घटनाक्रमले यस क्षेत्रको सुशासन, नियमन र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठ्न उठाएको छ । विशेषगरी हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएको बहुचर्चित प्रकरणले बीमा उद्योगको विश्वसनीयता मात्र होइन, नेपालको वित्तीय प्रणालीप्रतिको अन्तर्राष्ट्रिय धारणा समेत प्रभावित हुन सक्ने चिन्ता बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्ट र उनका […]