एनओसी अवार्डमा उसुका विजय र कराँतेकी एरिका सर्वश्रेष्ठ खेलाडी

९ असार, काठमाडौं । जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङ मङगलबार एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् । पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड हासिल गरेका हुन् । यसैगरी कराँतेकै कुशल …