छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ । सर्लाहीको बलरा नगरपालिका-६ मिर्जापुरस्थित सडकमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना. ४ त ८८३४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन साहकी छोरी ५ वर्षीया अंकिता […]