कोसीको बजेट लेखन धमाधम, आकार बढ्ने

कोसी प्रदेशको बजेट लेखनको काम तीव्र पारिएको छ। कोसी प्रदेशको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखनको काम धमाधम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।