वार्ताबीच इरानमाथि छोटो र शक्तिशाली हमलाको तयारी (भिडियोसहित)
ट्रम्पले स्ट्रेट अफ होर्मुजमा जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न नयाँ अन्तर्राष्ट्रिय गठबन्धनको वकालत गरिरहँदा अमेरिकी सेन्ट्रल कमान्ड भने इरानमाथि छोटो र सबैभन्दा घातक हमलाको तयारी गरिरहेको छ ।