दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट सुरु भएको छ ।  अटोमोबाइल व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त पहलमा सुरु चितवन अटो शो वैशाख २१ गतेसम्म चल्ने बताइएको छ ।  अटो शोमा ईभी गाडी, मोटरसाईल, स्कुटरदेखि हेभि इक्युप्मेन्टससम्मका स्टलहरू रहेको चितवन अटो शोका संयोजक राजन […]