आन्तरिक आप्रवासी श्रमिकमाथि चलेको सुशासनको डोजरले उब्जाएका प्रश्नहरू

चाहे त्यो हिजोको सामन्ती प्रणालीमा होस् कि पुँजीवाद र सामन्तवादको संक्रमणकालको समय होस् वा आजको नवउदारवादी नेतृत्वको सन्दर्भमा होस्, आखिर राज्य सीमान्तकृतका लागि किन यति विषाक्त बन्दै छ ?