पाँचथरको याङवरकमा बाढी-पहिरो, क्षतिको विवरण आउन बाँकी
९ जेठ, पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ ।
मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको …