ऐतिहासिक खेलअघि नेपाली टोलीमा कप्तान सहित उल्लेख्य परिवर्तन

४ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीले आगामी सोमबार र मंगलबार यूएईसँग घरेलु मैदानमा दुई खेलको टी-२०आई शृंखला खेल्दै छ । नेपाली क्रिकेटका लागि यी दुई खेलको शृंखला ऐतिहासिक हुनेछ किनभने नेपालमा रातको समयमा फ्लडलाइटमा पहिलोपटक …