काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहसँग कर्णाली प्रदेशसहित सम्पूर्ण नेपालको दिगो विकासका लागि विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको बताएका छन् । शाहीले भेटवार्ता अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान् रहेको उनले उल्लेख गरेका छन् । बैठकमा विकासका आधारभूत संरचना सुदृढीकरण, शिक्षा तथा स्वास्थ्य सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र स्थानीय स्रोत–साधनको […]