आत्मर्निभर लघुवित्तको लाभांश घोषणा, साधारण सभा समेत आह्वान

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश प्रस्ताव पारित गर्नका लागि लघुवित्तले बैशाख ७ गते, घोराही उपमहानगरपालिका १५, दाङमा बिहान ११ बजे […]