अस्वाभाविक माग बढेपछि आयल निगमको निर्णय- अब सिलिन्डरमा आधा ग्यास, आधा मूल्य

नेपाल आयल निगम लिमिटेडले बजारमा बढ्दो माग र सम्भावित अभावलाई व्यवस्थापन गर्न एलपी ग्यास सिलिन्डर आधा मात्र भरेर वितरण गर्ने निर्णय गरेको छ । निगमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा हाल देखिएको असामान्य मागलाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गर्न लागिएको जनाएको छ । निगमका अनुसार पछिल्ला दुई–तीन महिनायता काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य […]