गगनको ‘कोर क्षेत्र’ काठमाडौं-४ मा रास्वपाका पुकार बम विजयी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार २४२ मत ल्याएर निर्वाचित भएका हुन् ।